बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कांग्रेस प्रतिज्ञा पत्रमा स्वास्थ्यका १५ बुँदा, प्राथमिकता केके?

कांग्रेस प्रतिज्ञा पत्रमा स्वास्थ्यका १५ बुँदा, प्राथमिकता केके?

images
२०८२ फाल्गुण ७ गते, बिहिवार
२०८२ फाल्गुण ७ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसले जनकपुरुपैयाँ मा आयोजना गरेको मधेस सभा मार्फत बुधबार प्रतिनिधि सभाको निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ।

    images

    कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा १० विषयको भिजनलाई प्राथमिकतामा राखिएको छ। जसमा स्वास्थ्य क्षेत्रको विषयले प्राथमिकता पाएको छ।

    images

    स्वास्थ्यलाई कांग्रेसले प्रतिज्ञा पत्र भित्रको मुख्य १० विषय भित्र पनि छुट्टै ९ वटा पृष्ठमा १५ बुँदामा समेटेको छ। कुल २०० पृष्ठको प्रतिज्ञापत्रको पुर्ण पाठ बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको थियो।

    प्रतिज्ञा पत्रमा कांग्रेसले नि:शुल्क स्वास्थ्य बीमा, सबैलाई बीमा : सबै उपचार बीमाबाट, कडा रोगमा पुर्ण राहत, ३/७३ नि:शुल्क उपचार, एकीकृत स्वास्थ्य पुर्वाधार विकास परियोजना, नाता न नेता : ढुकुटीमा लुट बन्द स्वास्थ्यमा समान प्रवन्ध, औषधि र प्रयोगशाला, म स्वस्थ मेरो परिवार स्वस्थ, स्वास्थ्य

    जनशक्ति ब्यवस्थापन, घर आगनमै स्वास्थ्य सेवा : सम्मानित बुढ्यौली, स्वास्थ्य महामारी : समयमा नै तयारी, डीजिटल स्वस्थ्य : डीजिटल  प्रोफाइल, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा बैकल्पिक उपचार प्रणाली, श्रमिक स्वास्थ्य : स्वास्थ्य सेवा र सुरक्षा, पुग्दो र पोसिलो बाढौं, कुपोषण कम गरौं लाई मुख्य बुँदा बनाएको छ।

    हेरौं विस्

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend