मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

images
२०८२ माघ २० गते, मंगलवार
२०८२ माघ २० गते, मंगलवार
  • जापान (टोकियो)। राष्ट्रपति रामचन्द्र पौडेललाई आज यहाँ गार्ड अफ अनर प्रदान गरिएको छ। जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो। 

    images

    जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापन आएक  हुन्।

    images

    उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग आजै शीष्टाचार भेट गरेक थिए।

    सो भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend