काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन्।
बालेन बिहीबार बिहानै आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्न भन्दै आफ्नो समूह लिएर इलाम पुगेका हुन्। सो क्रममा उनले इलामका मतदाताहरुसँग भेटघाट समेत गरेका छन्।
बालेन आफुभने झापा ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका छन्।



