बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
२०८२ पौष १६ गते, बुधवार
२०८२ पौष १६ गते, बुधवार
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    images

    पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको हो ।    

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ४७० रुपैयाँ कायम भएको छ ।   

    मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० र चाँदीको मूल्य चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।   

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend