बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभाका लागि कांग्रेसबाट समानुपातिकतर्फ सिफारिसमा कोको परे?

प्रतिनिधि सभाका लागि कांग्रेसबाट समानुपातिकतर्फ सिफारिसमा कोको परे?

images
२०८२ पौष १५ गते, मंगलवार
२०८२ पौष १५ गते, मंगलवार
  • काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले ११० जना उम्मेदवारको बन्दसुची निर्वाचन आयोगमा बुझाएको छ।

    images

    आयोगले आइतबार र सोमबार समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसुची बुझाउन समय निर्धारण गरेको थियो। कांग्रेसले सोमबार अबेर निर्वाचन आयोगमा गएर उम्मेदवारको बन्दसुची बुझाउन टोकन लिएको थियो भने मंगलबार बिहान नामावली बुझाएको हो।

    images

    काग्रेसले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बुझाएका ११० जना भित्र कोको परे?

    यस्तो छ कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगमा बुझाएको नामावली:

    नेपाली कांग्रेसको समानुपातिक सूची (११०जना)

    १    भीष्मराज आङ्देम्बे
    २    गोपालमान सिंह
    ३    थलकुमार लिंखा
    ४    विजय सुब्बा (सोम्वाहाम्फे)
    ५    गीता गुरुङ
    ६    गीताकुमारी सेन्दाङ
    ७    सविता राई
    ८    प्रेमिका राना मगर
    ९    निर्मला गुरुङ
    १०    गोमाकुमारी भट्टराई
    ११    सुशीला ढकाल आचार्य
    १२    रुक्मिणी देवी कोइराला
    १३    रिना उप्रेती
    १४    जमिल अख्तर मिया
    १५    गोमा के.सी.
    १६    डा. प्रमिला गच्छदार
    १७    मनुमाया विश्वकर्मा
    १८    चन्द्रेश्वर शर्मा खत्वे
    १९    नगमा शाहिद
    २०    चन्दन झा
    २१    मनहरि श्रेष्ठ
    २२    सत्यनारायण चौधरी
    २३    रामसुन्दर महरा
    २४    कन्चनाकुमारी पासवान
    २५    निनु कर्ण
    २६    कविता यादव
    २७    सुजाता देवी
    २८    परमिला महतो
    २९    औरमिला कुमारी यादव
    ३०    मो. अन्सार खाँ
    ३१    डा. चन्द्रमोहन यादव
    ३२    महेन्द्र यादव
    ३३    रामनरेश कुशवाहा
    ३४    राजेन्द्र जयसवाल
    ३५    प्रियनका दास
    ३६    पवित्रा सुनार
    ३७    सहजान खातुन
    ३८    शान्ता कुमारी तामाङ
    ३९    नियती सिंह
    ४०    ग्याल्जे शेर्पा
    ४१    पेम्वा छिरिङ तामाङ
    ४२    सेतेमान तामाङ
    ४३    महेन्द्र थिङ
    ४४    विनोद प्रकाश कायस्थ
    ४५    जगतबहादुर तामाङ
    ४६    गणेशमान चक्रधर
    ४७    भीमसेन दास प्रधान
    ४८    नारायण श्रेष्ठ
    ४९    डा. गंगालक्ष्मी अवाल
    ५०    रेनुका काउचा मगर
    ५१    कमला राजभण्डारी
    ५२    शकुन्तला शर्मा
    ५३    अर्जुननरसिंह के.सी.
    ५४    श्रीविनोद भट्टराई
    ५५    सितादेवी देवकोटा
    ५६    सीता थपलिया (उर्मिला)
    ५७    उमा शिवाकोटी
    ५८    शर्मिला श्रेष्ठ
    ५९    छिरिङ डोल्मा शेर्पा
    ६०    नरेन्द्रजंग थापा
    ६१    हरिशरण नेपाली
    ६२    संज्ञा पोखरेल पौडेल
    ६३    जगतबहादुर वराम
    ६४    आइबहादुर गुरुङ
    ६५    रोमी गौचन थकाली
    ६६    राधा कार्की
    ६७    माया राना
    ६८    इन्दिरा खनाल
    ६९    पार्वती आचार्य
    ७०    संगीता घिमिरे
    ७१    सिर्जना मल्ल
    ७२    सुन्दर स्नेही
    ७३    रामानन्द चौधरी (ललन)
    ७४    झकबहादुर पुन
    ७५    पुष्पा श्रेष्ठ
    ७६    सुनिताकुमारी सुवेदी श्रेष्ठ
    ७७    तौला राना
    ७८    डा. चन्द्रमोहन यादव
    ७९    उषा राउत मिश्र
    ८०    गंगा शाही
    ८१    कृष्णप्रसाद अधिकारी
    ८२    विमला गैरे
    ८३    रिता सिंह ओली
    ८४    मधु प्रसाद न्यौपाने
    ८५    मिनराज चौधरी
    ८६    सन्तप्रसाद चौधरी
    ८७    प्रतिमा चौधरी
    ८८    देविका नेपाली
    ८९    ललिता सुनार
    ९०    दुखीराम लोनिया
    ९१    मिश्रीलाल यादव
    ९२    दिपनारायण वर्मा
    ९३    अकिल मिया
    ९४    धुर्वबहादुर मल्ल
    ९५    रोम रोकाय
    ९६    कालिवहादुर सहकारी
    ९७    पार्वती कुमारी गिरी
    ९८    ताराबहादुर लामा
    ९९    सरस्वती श्रेष्ठ
    १००    मानवहादुर नेपाली
    १०१    हजारी नेपाली वादी
    १०२    करविर सिंह कार्की
    १०३    यज्ञनिधि कोइराला
    १०४    दिपेन्द्र बहादुर बम
    १०५    विद्यादेवी तिमिल्सिना
    १०६    रिताकुमारी चौधरी
    १०७    प्रसिस महरा
    १०८    कल्पना के.सी.
    १०९    टेकबहादुर वि.क.
    ११०    हरिना कामी

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend