बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रबि लामिछाने आज छुट्दै, भैरहवा लगियो

रबि लामिछाने आज छुट्दै, भैरहवा लगियो

images
२०८२ पौष ४ गते, शुक्रवार
२०८२ पौष ४ गते, शुक्रवार
  • काठमाडौं। रास्वपा सभापति रबि लामिछाने आज थुनामुक्त हुँदैछन् । उनलाई रिहाइको आवश्यक प्रक्रिया पूरा गर्न शुक्रवार बिहानै ललितपुरस्थित नख्खु कारागारबाट रुपन्देहीको भैरहवा लगिएको छ।

    images

    लामिछाने नख्खु कारागारमा थिए। रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले बताए।

    images

    बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend