बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एमाले अध्यक्षमा ओली निर्वाचित

एमाले अध्यक्षमा ओली निर्वाचित

images
२०८२ पौष ३ गते, बिहिवार
२०८२ पौष ३ गते, बिहिवार
  • काठमाडौं। नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित बनेका छन्।

    images

    ओली लगातार तेस्रो कार्यकालका लागि एमालेको पार्टी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

    images

    भृकुटीमण्डपमा बिहीबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मत परिणाम अनुसार ओलीले १ हजार ६६३ मत मत पाउँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५ सय ६४ मत प्राप्त गरे।

    यो विजससँगै ओलीको एमाले अध्यक्षमा ‘ह्याट्रिक भएको छ। ओली ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन्। 

    एमाले महाधिवेशनमा निर्वाचित हुने अधिकांश ओली प्यानका उम्मेदवार नै छन्। महासचिवमा समेत ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend