बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

images
२०८२ मंसिर २९ गते, सोमवार
२०८२ मंसिर २९ गते, सोमवार
  • काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ।

    images

    सोमबार बसेको मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

    images

    श्रेष्ठ आयोगका पूर्व सदस्य हुन्। यस्तै उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत हुन्। उनी लामो समय केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख रहेका थिए।

    सरकारका प्रवक्ता खरेलका अनुसार आयोगको सदस्यमा प्राडा सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend