बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मन्त्रिपरिषद् विस्तार हुँदै, कोको थपिंदैछन नयाँ मन्त्री?

मन्त्रिपरिषद् विस्तार हुँदै, कोको थपिंदैछन नयाँ मन्त्री?

images
२०८२ मंसिर २६ गते, शुक्रवार
२०८२ मंसिर २६ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। 

    images

    आज हुने मन्त्रिपरिषद् विस्तारमा चार जना नयाँ अनुहार मन्त्रीका रुपमा सरकारमा भित्रदैं छन्। चारै जनाको नाम राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ भने अपरान्ह ४: ०० बजे नयाँ मन्त्रीहरूको शपथ हुने कार्यक्रम तय भएको छ।

    images

    सरकारमा माधव चौलागाई वन तथा वातावरण, डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्र सिंह भण्डारी श्रम तथा रोजगार र श्रद्धा श्रेष्ठ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा सरकारमा भित्रदै छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend