बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बालेन शाहका पिता रामनारायणको निधन

बालेन शाहका पिता रामनारायणको निधन

images
२०८२ मंसिर १५ गते, सोमवार
२०८२ मंसिर १५ गते, सोमवार
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवाकाे निधन भएको छ।

    images

    आईतबारदेखि नयाँ बानेश्वरकाे सिभिल सर्भिस अस्पतालमा उपचाररत रामनारायण शाहकाे साेमबार दिउँसाे १२ बजे निधन भएको हाे।

    images

    अस्पतका अनुसार उनलाई पिसाबमा भएको संक्रमण शरीरका अन्य अंगमा फैलिइ मल्टीअर्गान फेल भएको थियाे।  शाह आयुर्वेदिक चिकित्सक पनि हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend