बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

निकाेलस भुसाल गाेरखाबाट पक्राउ

निकाेलस भुसाल गाेरखाबाट पक्राउ

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। आफूलाई अभियान्ता बताउने निकाेलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे अनुसन्धान टाेलीले गाेरखाबाट पक्राउ गरेकाे हाे।

    images

    सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलनमा विवादास्पद अभिव्यक्ति दिएकाे कसुरमा उनी प्रहरी निगरानीमा थिए। साे क्रममा उनलाई गाेरखा नगरपालिका ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    images

    भुसाललाई आजै काठमाडौं पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend