बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

आज मौसम सफा, थोरै स्थानमा हल्का वर्षा

आज मौसम सफा, थोरै स्थानमा हल्का वर्षा

images
२०८२ कार्तिक १६ गते, आइतवार
२०८२ कार्तिक १६ गते, आइतवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले केही प्रदेशका पहाभुभाग बाहेकमा मौसम सफा रहने बताएको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने बताएको हो। 

    images

    कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा आज राति हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको महाशाखाले भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend