बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नारायणगढ–मुग्लिन सडकखण्डमा ७ सवारीसाधन ठोक्कियो

नारायणगढ–मुग्लिन सडकखण्डमा ७ सवारीसाधन ठोक्कियो

images
२०८२ कार्तिक १ गते, शनिवार
२०८२ कार्तिक १ गते, शनिवार
  • चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा ७ वटा सवारीसाधन एकआपसमा ठोक्किंदा ७ जना घाइते भएका छन्।

    images

    शनिबार बिहान ७:१५ बजे सवारीसाधन एकअर्कासँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै छ। 

    images

    घटनामा बस, ट्रक, माइक्रो, लहरी लगायतका सवारी साधन एकआपसमा ठोक्किएको बताइन्छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend