बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

राष्ट्रपति अस्पताल भर्ना

राष्ट्रपति अस्पताल भर्ना

images
२०८२ आश्विन २५ गते, शनिवार
२०८२ आश्विन २५ गते, शनिवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या भएपछि अचानक अस्पताल भर्ना भएका छन्।

    images

    शनिबार बिहान राष्ट्रपति पौडेलको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उनलाई बान्ता र चक्कर लागेपछि अस्पताल लगिएको हो।

    images

    अस्पतालमा राष्ट्रपति पौडेललाई भर्ना गरेर स्वास्थ्य परिक्षण सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

    शनिबार बिहान जेन-जी आन्दोलनका प्रतिनिधिहरूसँग भेटवार्ता कार्यक्रम तय गरिएकोमा अचानक स्वास्थ्यमा समस्या भएपछि उनले सो कार्यक्रम स्थगित गरेका थिए। छरफल पुन: आगामी सोमबारका लागि तय गरिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend