बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

माइतीघरबाट डा. निकाेलस भुसालसहित १८ जना पक्राउ

माइतीघरबाट डा. निकाेलस भुसालसहित १८ जना पक्राउ

images
२०८२ आश्विन २३ गते, बिहिवार
२०८२ आश्विन २३ गते, बिहिवार
  • काठमाडौं। प्रहरीले काठमाडौंकाे माइतिघर मण्डलाबाट डा. निकाेलस भुसालसहित १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेकाे छ।

    images

    माईतिघरमा विराेध प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ।

    images

    पक्राउ पर्नेमा डा. भुसाल, सञ्जीव दाहाल, एसपी साह लगायत १८ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।

    बिहीवार काठमाडौं हुने भनिएकाे जेन-जी आन्दाेलन स्थगित गरिएपनि डा. भुसाल नेतृत्वकाे समूह प्रदर्शनका लागि माईतीघर पुगेकाे थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend