काठमाडौं। सरकारले इन्धनबाट चल्ने कार तथा भ्यानलाई विद्युतीय बनाउ मिल्ने गरि अनुमति दिने तयारी गरेको छ। यसअघि सवारी धनीले इन्धनबाट चल्ने आफ्ना कार तथा भ्यानलाई विद्युतीय स्वरुपमा परिवर्तन गर्न चाहेपनि सरकारले कानुनी अड्चन देखाउँदै आएको थियो।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend