काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक तर्फबाट आफुले जित हात पारेको संख्या अनुसारको नाम आज निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराएर आयोगमा नाम सिफारिस गरेको हो।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend