काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले समसामयिक विषयमा छलफल गर्न भन्दै मन्त्रीपरिषद बैठक डाकेको उनको सचिवालयले जानकारी दिएको छ। आजको बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय हुने बताइन्छ। यस्तै केही निकायमा...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend