काठमाडौँ। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि डुबानमा परेका सुकुम्बासीहरुलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ। सरकारले शनिबार र आइतबार गरेर कीर्तिपुरबाट ३१ परिवारका ८९ जना सुकुमवासीलाई खरिपाटी पुर्याएको हो। सरकारले केही समय अघि थापाथलीसहितका क्षेत्रबाट उठाइएका सुकुम्बासीहरुलाई...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend