काठमाडौँ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend