मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

images
२०८३ आषाढ ९ गते, मंगलवार
२०८३ आषाढ ९ गते, मंगलवार
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्तीको सभापतिमा रबि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

    images

    चितवनमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा पार्टीका संस्थापक सभापति रवि लामिछानेको एकल उम्मेदवारी परेको थियो। उनको मात्रै उम्मेदवारी परेपछि उनी सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन्।

    images

    केन्द्रीय निर्वाचन समितिले सभापति पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समय भित्र लामिछानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको जनाएको छ।

    निर्वाचन समितिले मंगलबार साँझ ७ बजेदेखि साँढे ७ बजेसम्म सभापति पदका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend