काठमाडौं। प्रधानमन्त्री बालेन शाह आज मुस्ताङ जाँदै छन्। प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाइ छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने प्रधानमन्त्री कास्की आउने बारे जानकारी नभएको प्रतिक्रिया...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend