मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

३ बजे मन्त्रिपरिषद् बैठक

३ बजे मन्त्रिपरिषद् बैठक

images
२०८३ भाद्र ३ गते, बुधवार
२०८३ भाद्र ३ गते, बुधवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहलले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    images

    आज अपरान्ह ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको हो।

    images

    बैठकमार्फत केही महत्त्वपूर्ण विषयमा निर्णय हुने बताइएको छ। यस्तै केही निकायमा नियुक्तिको सम्भावना समेत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend