मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मुस्ताङ जाँदै प्रधानमन्त्री

मुस्ताङ जाँदै प्रधानमन्त्री

images
२०८३ भाद्र ५ गते, शुक्रवार
२०८३ भाद्र ५ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री बालेन शाह आज मुस्ताङ जाँदै छन्। 

    images

    प्रधानमन्त्री शाह आज पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतको भनाइ छ। 

    images

    कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने प्रधानमन्त्री कास्की आउने बारे जानकारी नभएको प्रतिक्रिया दिए।

    उनले अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताएका हुन्। प्रधानमन्त्री निकटका ब्यक्तिले भने पोखरामा होटल बुक गराइसकेको बुझिएको छ। तर उनी पोखरा बस्ने नबस्ने बारे केही खुलाइएको छैन। उनी मुस्ताङबाहेक अन्यत्र कहाँकहाँ जान्छन् भन्नेबारे खुलाइएको छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend