हेटौंडा। मकवानपुरको हेटौंडामा चितवन मेडिकल कलेजको नयाँ अस्पताल निर्माण हुने भएको छ। चितवनको भरतपुरमा रहेको मेडिकल कलेजले सीएमसी हेटौंडा नाममा हेटौंडामा २ अर्ब लगानीमा नयाँ अस्पताल निर्माण थालेको हो। सो अस्पतालको मंगलबार शिलान्यास गरिएको छ। सो अस्पताल...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend