काठमाडौं। विद्युतीय सवारी साधनमा करको दर बढाउने सूचना पाएपछि वजेट भाषण अगावै ठुलो संख्यामा बीवाईडी ब्राण्डका सवारीसाधनहरु नेपाल भित्राइएको आशंका गर्दै सशस्त्र प्रहरीले सो कम्पनीका सवारीसाधनहरु नियन्त्रणमा लिएको छ। नेपालचीन सीमा नाका (कोरला) हुँदै भित्रिएका बीवाईडी...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend