तुलसीपुर। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा एक वर्षभन्दा बढी समयदेखि बिग्रिएको डायलासिस मेसिन अझै बन्न सकेको छैन। अस्पतालमा रहेका १४ वटा मेसिनमध्ये हाल पाँच वटा मेसिन बिग्रिएर थन्किएको छ। जसको मर्मत नहुँदा बिरामीले उपचारमा हैरानी...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend