काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गते अर्थात आजदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरिएको छ। असनमा सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने उद्देश्य सहित यो निर्णय भएको हो। असन सुनदेखि नुनसम्म र जन्मदेखि...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend