काठमाडौँ। स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ। कोषका कार्यकारी उपाध्यक्ष अनिलराज पौडेल तथा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend