काठमाडौँ। काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्तरूपमा वैशाख २३ गते मंगलवारबाट वडा नं. ८ तिलगंगामा होल्डिङ...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend