काठमाडौं। विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासँग पाँच लाख धरौटी माग गरेको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले बुधबार डा. मिश्रासँग पाँच लाख धरौटी माग...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend