काठमाडौं। देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले गत आर्थिक वर्षमा २१ हजार सफल प्रसूति गराएको छ। शनिबार विशेष समारोह बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा २१ हजार सफल...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend