काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बन्ने भएको छ। चन्द्रागिरि नगरपालिका ४ थानकोटमा २५ शैयाको सेटेलाइट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन बुधबार प्रारम्भिक खाका स्वीकृत भएको हो। सो अस्पताल थापाथलीस्थित...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend