बैतडी। बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ। खोप अभावपछि रेबिजविरुद्ध खोप लगाउन अन्यत्र जानू पर्ने बाध्यता बढेको छ। बैतडी जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार विगत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको हो।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend