काठमाडौं। सरकारले छ महिनाको सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सुविधा वा बिदाका रूपमा मात्र नहेरी मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने स्पष्ट पारेको छ। प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend