काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्र मार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार यो अवधिमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गरेका छन्।...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend