काठमाडौं । राजधानीमा सम्पन्न युवा साहित्य सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट युवाहरु पुरस्कृत भएका छन्। वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकि विनिता तामाङ प्रथम भएकी छिन्। काभ्रे स्थायी घर भएकी उनले १ लाख रुपैंयाँ नगद पुरस्कार प्राप्त गरेकी...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend