मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा राप्रपाको मसाल जुलुस

काठमाडौंमा राप्रपाको मसाल जुलुस

images
२०८१ चैत्र १७ गते, आइतवार
२०८१ चैत्र १७ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमरेर जबराको रिहाइको माग गर्दै काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ।

    images

    चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई सोही दिन राती पक्राउ गरेको थियो।

    images

    आफ्ना नेता पक्राउपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर राप्रपाले उनीहरुलाई छाड्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

    त्यसपछि आज सोमबार साँझ आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै मसाल जुलुस निकालेको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend