मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुलमान हटाउँदा रबि लामिछानेको विरोध : बत्ती निभाएर मैनबत्ती

कुलमान हटाउँदा रबि लामिछानेको विरोध : बत्ती निभाएर मैनबत्ती

images
२०८१ चैत्र ११ गते, सोमवार
२०८१ चैत्र ११ गते, सोमवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हटाउने सरकारको निर्णयको सांकेतिक विरोध गरेका छन।

    images

    उनले सोमबार राती फेसबुक लाइभमार्फत बत्ति निभाएर मैनबत्ति बाल्दै सरकारको निर्णयको विरोध गरेका हुन।

    images

    उनले फेसबुक लाइभमा आफ्नो स्टाटस लेखेका छन।

    `कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!!´ 

    लामिछानेले फेसबुकमा लाइभमा बसेपनि केही बोलेका छैनन। उनी मौन बसेर नै सरकारको निर्णयको विरोध गरेका हुन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend