मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु

images
२०८१ चैत्र ११ गते, सोमवार
२०८१ चैत्र ११ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

    images

    प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    साँझ साढे ५ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिमात्र सुरु भएको हो।

    बैठक बस्नुअघि सत्तारुढ तथा प्रमुख प्रतिपक्षी तीन दलका शीर्ष नेतासहितको बैठक बसेको थियो। बैठकमा समसामयिक राजनीतिक अवस्था तथा संक्रमणकालिन न्याय सम्बन्धि प्रक्रियाका बारेमा छलफल भएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend