मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

images
२०८१ चैत्र १० गते, आइतवार
२०८१ चैत्र १० गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

    images

    काग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो।

    images

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार बैठकमा समसायिक विषयमा छलफल हुँदैछ।

    कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था छ। तर आवश्यकताका आधारमा मात्रै बस्ने गरेको छ।

    विधान अनुसार ४६ सदस्यीय हुनुपर्ने कार्यसम्पादन समितिलाई सभापति शेरबहादुर देउवाले पूर्णता दिएका छैनन्। हाल ३७ सदस्यीय कार्यसम्पादन समिति छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend