मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस नेता डा शेखर कोइरालाद्वारा सरकारका पुर्व मुख्यसचिव तथा पुर्व सचिवहरुसँग छलफल

कांग्रेस नेता डा शेखर कोइरालाद्वारा सरकारका पुर्व मुख्यसचिव तथा पुर्व सचिवहरुसँग छलफल

images
२०८१ चैत्र ९ गते, शनिवार
२०८१ चैत्र ९ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल सरकारका पुर्व मुख्यसचिव तथा पुर्व सचिवहरुसँग छलफल गरेका छन।

    images

    कोइरालाले आज काठमाडौंमा नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भु-राजनीति तथा साँस्कृतिक जस्ता बिषयमा नेपाल सरकारका पुर्व मुख्यसचिव तथा पुर्व सचिवहरुसँग छलफल गरेका हुन।

    images

    छलफलमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, पुर्व मुख्यसचिव सोमलाल सुवेदी, पुर्व सचिवहरु भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पुर्णचन्द्र भट्टराई सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend