मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवनियुक्त आइजीपी थापाले लगाए दर्ज्यानी चिह्न

नवनियुक्त आइजीपी थापाले लगाए दर्ज्यानी चिह्न

images
२०८१ चैत्र ५ गते, मंगलवार
२०८१ चैत्र ५ गते, मंगलवार
  • काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले दर्ज्यानी चिह्न ग्रहण गरेका छन।

    images

    गृहसचिव गोकर्णमणी दुवाडीले मंगलबार बिहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा नवनियुक्त आइजीपी थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन।

    images

    दर्ज्यानी चिह्न लगाएपछि नवनियुक्त आइजीपी थापाले आफु कसैप्रती पुर्वाग्रह नराखी जिम्मेवारीपुर्वक अघि बढ्ने बताए।

    प्रहरी महानिरीक्षक बन्न पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।

    थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको ३१ औं महानिरीक्षक पदमा नियुक्त गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend