मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी

images
२०८१ फाल्गुण १९ गते, सोमवार
२०८१ फाल्गुण १९ गते, सोमवार
  • काठमाडौँ। राजधानीको त्रिवि शिक्षण अस्पतालले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको छ।

    images

    सो अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा ७ जना कर्मचारी करारमा नियुक्त गर्ने गरि माग गरेको हो।

    images

    बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागका लागि ७ जना क्लिनिकल रजिस्ट्रार करारमा नियुक्ति गर्नेगरी सोमबार सूचना जारी भएको हो।

    इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend