मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भुकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु!

भुकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रबिन्दु!

images
२०८१ फाल्गुण १६ गते, शुक्रवार
२०८१ फाल्गुण १६ गते, शुक्रवार
  • काठमाडौं। शुक्रबार बिहानै काठमाडौसहित देशका विभिन्न स्थानमा भुकम्पको धक्का महसुस गरिएको छ।

    images

    शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भुकम्प गएको हो। भुकम्प गएपछि सर्वसाधारण घर बाहिर निस्किएका छन।

    images

    राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्नेच्युडको भुकम्प गएको हो। केन्द्रका वरिष्ठ भुकम्पविद लोकविजय अधिकारीले सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको जानकारी दिए। विस्तृत विवरण आउन बाँकी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend