मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्री-मुख्यमन्त्री भर्चुअल संवाद हुँदै

प्रधानमन्त्री-मुख्यमन्त्री भर्चुअल संवाद हुँदै

images
२०८१ माघ २५ गते, शुक्रवार
२०८१ माघ २५ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्।

    images

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले  सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन्।

    images

    संवादका क्रममा प्रदेशको प्रसासनिक, विकास तथा समग्र अवस्थाका बारे छलफल हुने बताइएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend