मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कमलपोखरीको सानदार मम: पसलमा ग्याँस सिलिण्डर विस्फोट, १४ जना घाइते

कमलपोखरीको सानदार मम: पसलमा ग्याँस सिलिण्डर विस्फोट, १४ जना घाइते

images
२०८१ माघ २४ गते, बिहिवार
२०८१ माघ २४ गते, बिहिवार
  • काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको सानदार म:म पसलमा ग्याँस सिलिण्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन।

    images

    बिहीवार बिहान ९ बजे सानदार म:म पसलमा ग्याँस सिलिण्डर विस्फोट हुँदा १४ जना घाइते भएका हुन। घाइते मध्ये ११ जनालाई उपचारकालागि हिमाल अस्पताल लगिएकोमा पाँच जनाको अवस्था गम्भीर भएपछि किर्तिपुर बर्न अस्पताल लगिएको छ। तीन जना भने सामान्य घाइते छन।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार ग्याँस सिलिण्डर विस्फोटमा घाइते हुनेहरु सबै जना म:म पसलमा कार्यरत मजदुर छ्न।

    ती मध्ये उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर छन। उनीसहित अन्य पाँचलाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको हो। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend