मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रहरी चौकी भित्र महिला प्रहरी झुन्डिएको अवस्थामा फेला

प्रहरी चौकी भित्र महिला प्रहरी झुन्डिएको अवस्थामा फेला

images
२०८१ माघ २३ गते, बुधवार
२०८१ माघ २३ गते, बुधवार
  • काठमाडौं। प्रहरी प्रभाग साँखु, काठमाडौंमा प्रहरी चौकी भित्रै एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।

    images

    प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी २३ वर्षीया निशा चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकारीले जानकारी दिए। उनी ११ बजेसम्म ड्युटीमा नै रहेको बताइएको छ।

    images

    ११ बजेपछि उनी ड्युटी छाडेर हिडेको पाइएको छ। त्यसपछि सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनी फेला परेकी थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend