मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक चार बजे बस्दै

मन्त्रिपरिषद् बैठक चार बजे बस्दै

images
२०८१ माघ २१ गते, सोमवार
२०८१ माघ २१ गते, सोमवार
  • काठमाडौं। आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अपराह्न ४ बजे बैठक बस्न लागेको हो।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ।

    images

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend