बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

उद्योग मन्त्रीमा दीपककुमार साहको नाम सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साहको नाम सिफारिस

images
२०८३ भाद्र २५ गते, बिहिवार
२०८३ भाद्र २५ गते, बिहिवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दीपककुमार साहको नाम सिफारिस गरेका छन्।

    images

    प्रधानमन्त्री शाहले उद्योगमन्त्रीमा साहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्। यसअघि मन्त्री रहेकी गौरी कुमारी यादवले आजै पदबाट राजीनामा दिएकी थिइन्।

    images

    यादवको राजीनामापछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend